संसद्‍मा रोकिएन कांग्रेसको अवरोध र नाराबाजी (तस्बिरहरू) « Khabarhub

संसद्‍मा रोकिएन कांग्रेसको अवरोध र नाराबाजी (तस्बिरहरू)


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।

सहकारी प्रकरणमा मुछिएका रवि लामिछानेमाथि छानबिन माग गर्दै केही महिनायता आन्दोलित कांग्रेले सोमबार पनि नाराबाजी र वेल घेराउ गरेको हो ।

सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यतालिका छ ।

तर प्रमुख प्रतिपक्षी कांग्रेसले विश्वासको मत लिन एक महिना समय रहेको अवस्थामा प्रधानमन्त्रीले हतार गर्नु गलत हुने बताएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १२ : १३ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ