कांग्रेसको आरोप : सभामुख सत्तारुढ दलका रबर स्ट्याम्प भए « Khabarhub

कांग्रेसको आरोप : सभामुख सत्तारुढ दलका रबर स्ट्याम्प भए


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे सत्तारुढ दलको रबर स्ट्याम्प बनेको आरोप लगाएको छ ।

कांग्रेसको अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसद् भवनबाटे यस्तो आरोप लगाएका हुन् ।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलको अवरोधबीच सभामुखले प्रक्रिया अगाडि बढाएपछि शर्माले उनलाई रबर स्ट्याम्प भनेका हुन् ।

कांग्रेस सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरिररहेका बेला शर्माले सभामुख घिमिरेलाई भनेका छन्, ‘संसद्‌मा आज सभामुख देखिनँ । देखिरहेको छु (रबर स्ट्याम्प) बनाएर कसैले मर्यादाको चीरहरण गरेको अँध्यारो चित्र मात्रै ।’

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  १ : ५१ बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका