खुट्टाको औँलामा बिछिया किन लगाइन्छ ?   « Khabarhub

खुट्टाको औँलामा बिछिया किन लगाइन्छ ?  


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खुट्टाको दोस्रो वा चोरी औँलामा बिछिया जसलाई कसैले बिच्छु पनि भन्ने गर्छन् । यो विशेष गरी विवाहित महिलाको औँलामा बढी देख्ने गरिन्छ । विशेष गरी तराइ भेगका महिलाहरूमा यो लगाउने प्रचलन बढी छ ।

वैज्ञानिक अर्थमा पनि खुट्टाको दोस्रो औँलाको नशा पाठेघर भई मुटुसम्म जोडेको हुन्छ । त्यस कारण खुट्टाको औँलामा यसरी बिछिया लगाउँदा पाठेघरमा दबाब सृजना गर्दछ जसले गर्दा नियमित रक्त प्रवाह गराई महिलाको महिनावारी चक्रलाई स्वस्थ र नियमित गराउन सहयोग गर्दछ । बिछियालाई सोह्र शृङ्गारकै अंश मानिन्छ ।

ज्योतिषशास्त्रका अनुसार विवाहित महिलाले खुट्टाको औँलामा औँठी लगाउनाले दाम्पत्य जीवनमा सुख शान्ति प्राप्त हुन्छ । महिलाले आफ्नो दोस्रो र तेस्रो औँलामा औँलाको औँठी लगाउनु पर्छ। यसो गर्दा पति पत्नीको सम्बन्ध सुमधुर रहन्छ । यसका साथै धनकी देवी लक्ष्मी पनि प्रसन्न हुन्छिन् । नकारात्मक ऊर्जा पनि टाढा रहन्छ ।

बिचिया रामायणसँग पनि सम्बन्धित छ । रावणले सीताको अपहरण गर्दा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले सजिलै भेट्न सकुन् भनेर आफ्नो बिछिया बाटोमा फालेकी थिइन् ।

श्राेत : अन्तर्राष्ट्रिय मिडियाकाे सहयाेगमा 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ४ : ०३ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा