कांग्रेस नेतृ गौतम भन्छिन् – रबिले गम्भिर आरोप लगाए, अब राजीनामा दिउन् « Khabarhub

कांग्रेस नेतृ गौतम भन्छिन् – रबिले गम्भिर आरोप लगाए, अब राजीनामा दिउन्


९ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रिय सदस्य प्रतिमा गौतमले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले अब राजीनामा दिनुपर्ने बताएकी छन् । 

बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त दलको बैठकपछि उनले यस्तो बताएकी छन् । 

उनले भनिन् ‘गृहमन्त्रीले कांग्रेसलाई अराजनीतिक र अराजक शैलीमा गम्भीर आरोप लगाएका छन् अब कांग्रेसको बटम लाइन भनेको उनले राजीनामा दिनुपर्छ ।’ 

गौतमका अनुसार बैठकले सहकारी प्रकरणबारे सडक आन्दोलन थाल्ने र कैलाश सिरोहिया पक्राउबारे गम्भिर आपत्ति जनाउने निर्णय गरेको छ । 

प्रकाशित मिति : ९ जेठ २०८१, बुधबार  २ : ५९ बजे

कक्रोच आन्दोलनपछि भारतको राजनीति अब कता मोडिएला ?

काठमाडौं- भारतको राजनीतिमा विगत एक दशकभन्दा लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म

डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार

लागूऔषधसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्साको