घर जग्गामा ३३ प्रतिशत महिलाको स्वामित्व « Khabarhub

घर जग्गामा ३३ प्रतिशत महिलाको स्वामित्व


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घरजग्गासहितका सम्पत्तिको स्वामित्वमा ३३ प्रतिशत महिलाले पहुँच बनाएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको बजेटमा उक्त कुरा उल्लेख छ ।

मन्त्री पुनले घर जग्गामा महिलाको स्वामित्व ३३ प्रतिशत पुगेको बताउँदै २४ हजार १५२ पिछडिएका क्षेत्रका व्यक्ति पनि निजामती सेवामा प्रवेश गरेको उल्लेख गरे ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ३ : २१ बजे

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्सीविरुद्धको एकदिवसीय शृङ्खला नेपाललाई : पाण्डेले बनाए ९० रन

काठमाडौँ – नेपालले जर्सीविरुद्धको दुई खेलको एकदिवसीय क्रिकेट शृङ्खला जितेको

विश्वकप उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

काठमाडौँ– स्पेन र साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ३२ गते बिहीबार सन् २०२६