वैदेशिक अनुदानबाट ३४ अर्ब ३४ करोड उठाइने « Khabarhub

वैदेशिक अनुदानबाट ३४ अर्ब ३४ करोड उठाइने


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड रुपैयाँ परिचालन हुने अनुमान गरिएको बताएका छन् ।

संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड रुपैयाँ परिचालन हुने अनुमान गरिएको बताएका हुन् ।

मन्त्री पुनले वैदेशिक ऋण १ खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँ परिचालन हुने संशोधित अनुमान गरिएको पनि बताए ।

‘वैदेशिक अनुदानतर्फ ३४ अर्ब ३४ करोड र वैदेशिक ऋण रु १ खर्ब ४५ अर्ब ४४ करोड परिचालन हुने संशोधित अनुमान छ,’ उनले भने ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ३ : २८ बजे

देवानगञ्जमा सेनाको हवाई गस्ती जारी, प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् (तस्बिरहरू)

काठमाडौं– सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप

चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा

काठमाडौं– स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हिंसा, स्वास्थ्य

कुमारी बैंक र निम्बजबीच सम्झौता : मोबाइल बैंकिङमार्फत अन्तर्राष्ट्रिय ईसीम तथा आईडीपी सेवा

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन

१ अर्ब ८९ करोडको अवैध हुण्डी कारोबार गर्ने राजेन्द्र रिजाल पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठूलो परिमाणको

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले