खानेपानी मन्त्रालयको बजेट २ अर्बले घट्यो « Khabarhub

खानेपानी मन्त्रालयको बजेट २ अर्बले घट्यो


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयको लागि छुट्याइने बजेटमा झण्डै दुई अर्बले कटौती गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको लागि संघीय संसदमा प्रस्तुत गरेको बजेटमा खानेपानी मन्त्रालयको लागि झण्डै २ अर्बले बजेट कटौती गरेका हुन् ।

मन्त्री पुनले आगामी आर्थिक वर्षमा कार्यान्वयन हुनेगरी खानेपानी मन्त्रालयका लागि २६ अर्ब ४३ करोड बजेट विनियोजन गरेका छन् । जबकी चालु आर्थिक वर्षमा सो मन्त्रालयका लागि २८ अर्ब १६ करोड रुपैयाँ विनियोजन भएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ४ : ४० बजे

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौँ नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा