हुरीले ढालेको रूख बज्रँदा एकजनाको मृत्यु « Khabarhub

हुरीले ढालेको रूख बज्रँदा एकजनाको मृत्यु


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.5k
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रूख शिरमा बज्रँदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहानको हुरीले रूख ढालेको रूख बज्रँदा  थापाको मृत्यु भएको हो । 

वनमा उद्धार गर्न गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन्। थापाको शव परीक्षणका लागि मध्यबिन्दु जिल्ला अस्पताल  पठाइएको छ । 

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १२ : २४ बजे

समावेशी शासन व्यवस्थाको रूपान्तरणलाई अगाडि बढाउनु पर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता

आज विश्वासको मत लिँदै मधेस प्रदेशका मुख्यमन्त्री

काठमाडौं – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत

यू-१९ नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं – एसिसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट खेल्न संयुक्त

एउटै गाउँबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ– तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यसवर्ष दुई

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)२२ औं खेलमा