झिनो अंकले बढ्यो नेप्से, ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले कमाए सबैभन्दा धेरै  « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले कमाए सबैभन्दा धेरै 


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भएको शेयर कारोबारमा ६.२२ अंकले वृद्धि भएको छ ।

आज नेप्सेमा ४ अर्ब ८ करोड ४७ लाख बराबरको कारोबार भएर नेप्से परिसूचक शून्य दशमलव २९ प्रतिशतले वृद्धि भएर २ हजार ७९ दशमलब ०७ को बिन्दुमा पुगेको हो ।

नेप्सेमा मंगलबार ८३ लाख ५ हजार ७८६ वटा शेयर कारोबार हुँदा १२५ कम्पनीको मूल्य वृद्धि भएको छ भने ११४ कम्पनीको मूल्यमा गिरावट आयो । त्यस्तै ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

मंगलबार भएको शेयर कारोबारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाउन सफल भएका छन् । हिजो भने नेप्से ३.९७ अंकले घट्न पुगेको थियो ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ३ : १४ बजे

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने