पञ्जाबको जालन्धरमा पूर्व मुख्यमन्त्री चरणजीत विजयी   « Khabarhub

पञ्जाबको जालन्धरमा पूर्व मुख्यमन्त्री चरणजीत विजयी  


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको पञ्जाबमा पर्ने जालन्धर लोकसभा सीटमा पूर्व मुख्यमन्त्री चरणजीत सिंह चन्नी विजयी भएका छन् । 

कांग्रेस नेता चरणजीतले भारतीय जनता पार्टी (भाजपा) का सुशीलकुमार रिंकुलाई १ लाख ७५ हजार ९९३ मतले पराजित गरेका छन् । 

उनले ३ लाख ९० हजार ५३ मत ल्याएका छन् । १९९९ देखि २०१९ सम्म यहाँ कांग्रेसकै दबदबा थियो । तर, पछिल्लो चुनावमा यो क्षेत्रमा आम आदमी पार्टी विजयी भएको थियो । 

पञ्जाब में कुल १३ लोकसभा सीट छन् । चरणजीतको विजयपछि बाँकी रहेका १२ सीट मध्ये ६ मा कांग्रेस, ३ मा आम आदमी पार्टी र एकमा शिरोमणि अकाली दल  तथा दुईमा स्वतन्त्र उम्मेदवारको अग्रता छ ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ४ : २१ बजे

पूँजीगत खर्च प्राप्तिको योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र

बाजुरा जिप दुर्घटना : दुई जनाको उपचारकै क्रममा मृत्यु, सात घाइते अस्पतालमा

कैलाली – बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जिप दुर्घटनाले थप

गण्डकीमा ७८ प्रतिशत रोपाइँ

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ

‘मोबाइल फोन प्रसारण प्रणाली’मार्फत विपद्को पूर्वसूचना दिने तयारी

काठमाडौं – सरकारले विपद्को पूर्वचेतावनीसहित आवश्यक सूचनालाई अझ प्रभावकारी र