एमाले प्युठानको अध्यक्षमा पुनः विष्ट | Khabarhub Khabarhub

एमाले प्युठानको अध्यक्षमा पुनः विष्ट


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

स्वर्गद्वारी– नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्युठानको अध्यक्षमा  विजयविराज विष्ट पुनः निर्वाचित भएका छन् । दशौँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी मधुर शर्मा र अजय सिंह रहेका थिए। 

उपाध्यक्षमा माधव पौडेल, सचिवमा इन्द्रमणि  पोख्रेल, उपसचिवमा हिरामणि भण्डारी र ईश्वरा आचार्य निर्वाचित भएको निर्वाचन समितिका संयोजक नेत्रबहादुर रोकायले जानकारी दिए।  

मतदानमा पाँच सय ३९ प्रतिनिधिमध्ये पाँच सय २३ जनाले भाग लिएका थिए । 

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ८ : ०३ बजे

बुधबार ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

जनकपुर– मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी प्रदेशको मुख्यमन्त्री पदमा

विशेष महाधिवेशन माग्दै कांग्रेसमा ५४ प्रतिशतको हस्ताक्षर, बुधबार कार्यवाहक सभापतिलाई बुझाइने

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर बुधबार

कम्बोडियामा ८० जना दक्षिण कोरियाली बेपत्ता

एजेन्सी – नक्कली रोजगारी तथा सम्भावित ठगी प्रकरणका सिकार बनेका

बाढीले झापाको ५१२ हेक्टर कृषिबालीमा क्षति

भद्रपुर– यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि