टी२० विश्वकप – चौथो विकेट गुमाएर कुशल मल्ल पेभेलियनतर्फ « Khabarhub

टी२० विश्वकप – चौथो विकेट गुमाएर कुशल मल्ल पेभेलियनतर्फ


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी२० विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालका ब्याटर कुशल मल्ल चौथो विकेट गुमाएर पेभेलियन फर्किएका छन्‌ ।

मल्लले ९ बलमा ९ रन बनाए । उनलाई मेकेरेनको बलमा म्याक्स ड्वाडले क्याच आउट गराए ।

१० ओभरको खेल सकिँदा नेपालले ४ विकेट गुमाएर ५३ रन जोडेको छ । अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी आएका छन्‌ ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १० : ३७ बजे

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,

वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने

काठमाडौं – सिंहदरबार वैद्यखाना विकास समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको उत्पादन