मेस्सीले स्पेनिस लिगको पहिलो खेल खेल्न नपाउने « Khabarhub

मेस्सीले स्पेनिस लिगको पहिलो खेल खेल्न नपाउने


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साविक विजेता बार्सिलोनाका स्टार लियोनल मेस्सीले स्पेनिस लिगको पहिलो खेल गुमाउने भएका छन् । शुक्रबार क्याटलान क्लबले ला लिगाको पहिलो खेलमा एथ्लेटिको बिल्वाओसंग प्रतिस्पर्धा गर्दैछ ।

बार्सिलोनाका मुख्य प्रशिक्षक ईर्नेस्टो भाल्भर्डेले मेस्सीलाई लिएर आफुले कुनै जोखिम उठाउन नचाहेको प्रष्ट पारेका छन । अर्जेन्टिनी स्टारले टिम भन्दा बाहिर रहेर छुट्टै अभ्यास गरिरहेका छन् । उनी पिँडुलाको चोटबाट निको हुने प्रयास गरिरहेका हुन् ।

मेस्सी कोपा अमेरिकामा व्यस्त भएका कारण उनी अगष्टमा नियमित अभ्यासमा आउन सकेनन् । तर प्रि–सिजन टूर अघि उनले अभ्यासको क्रममा चोट बोकेका थिए । बार्सिलोनाका कप्तान मेस्सीले अमेरिका टूर गुमाएका थिए । उनले नापोलीविरुद्वको दुई मैत्रीपूर्ण खेल गुमाएका थिए । क्लबले शुक्रबार हुने पहिलो लिग खेलमा मेस्सी नहुने प्रष्ट पारेको छ ।

प्रशिक्षक भाल्भर्डेले ला लिगाको उपाधि रक्षामा मेस्सीलाई लिएर कुनै जोखिम नलिएको प्रष्ट पारे ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ७ : ०३ बजे

स्याफ्रुबेसी–रसुवागढी सडक हिलाम्मे हुँदा आवागमन प्रभावित (तस्बिरहरू)

रसुवा– नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको

नारायणगढ-मुग्लिन सडक खण्डमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चितवन – नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र

विश्वकपमा विवादित बनेको ‘हाइड्रेशन ब्रेक’ हटाउने तयारीमा फिफा

न्युयोर्क – विश्वकप फुटबलमा पहिलो पटक प्रयोगमा ल्याइएको ‘हाइड्रेशन ब्रेक’

विश्वकप फाइनल: नेतान्याहुले गरे अर्जेन्टिनालाई समर्थन

जेरुसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिफा विश्वकपको फाइनल खेलमा

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी