नरेन्द्र मोदी लगातार तेस्रो पटक बने भारतका प्रधानमन्त्री « Khabarhub

नरेन्द्र मोदी लगातार तेस्रो पटक बने भारतका प्रधानमन्त्री


२७ जेठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- नरेन्द्र मोदी लगातार तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका छन् । जवहराल नेहरुपछि लगातार तीन पटक प्रधानमन्त्री हुने दोस्रो व्यक्ति मोदी भएका छन् ।

राष्ट्रपति द्रौपदी मुर्मूले नरेन्द्र मोदीलाई नयाँ दिल्लीमा आयोजित भव्य समारोहमा पद तथा गोपनीयताको शपथ दिलाइन् ।

नरेन्द्र मोदी सन् २०१४ मा पहिलो पटक भारतको प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् २०१९ मा भाजपाको पूर्णबहुमतसहित प्रधानमन्त्री बने। तर यस पटक भाजपाले बहुमत ल्याउन नसक्दा उनी एनडीए गठबन्धनको प्रधानमन्त्री भएका छन् ।

नरेन्द्र मोदीको अगुवाईमा एनडीए गठबन्धनले भारतका ५४३ लोकसभा सीटमा २९३ वटा जितेको छ । भाजपाले २४० मात्रै सिट जितेर बहुमत ल्याउन असफल भयो ।

प्रकाशित मिति : २७ जेठ २०८१, आइतबार  ८ : ०० बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार