नेकपा सचिवालय बैठकको निर्णय – स्कुल विभागमा पोखरेल, संगठनमा वामदेव « Khabarhub

नेकपा सचिवालय बैठकको निर्णय – स्कुल विभागमा पोखरेल, संगठनमा वामदेव


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभागहरुको कार्यविभाजन टुंग्याएको छ ।

शुक्रवार बालुवाटारमा बसेको सचिवालय बैठकले ३३ वटा विभागको टुंगो लगाएको हो ।

बैठकले विदेश विभागमा माधव नेपाल, नीति तथा अध्ययन प्रतिष्ठन विभागमा झलनाथ खनाल चयन भएका छन् ।

स्कुल विभागमा ईश्वर पोखरले , संगठन विभागमा वामदेव गौतम, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल, प्रचार विभागमा नारायकाजी श्रेष्ठ चयन भएका छन् । त्यस्तै सातै प्रदेशमा दुई दुई जना सहइन्चार्ज थप्ने बैठकले निर्णय गरेका छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  २ : ३९ बजे

कांग्रेस महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले