अक्षयको ‘मिसन मंगल’ ले राख्यो रेकर्ड « Khabarhub

अक्षयको ‘मिसन मंगल’ ले राख्यो रेकर्ड


३१ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘मिसन मंगल’ उनको करिअरको सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बनेको छ । भारतीय मिडियाका अनुसार यो फिल्मले पहिलो दिन २९ करोड १६ लाख रुपैयाँ बराबरको कमाइ गरेको छ ।

यो कमाइ अक्षय कुमारका अन्य फिल्मका तुलनामा बढी हो । योसँगै अक्षयले आफ्ना अन्य फिल्मको ओपनिङ रेकर्ड तोडेका छन् ।

यसअघि सन् २०१६ मा रिलिज भएको फिल्म ‘रुस्तम’ ले १४ करोड ११ लाख कमाइ गरेको थियो भने सन् २०१७ मा रिजि भएको ‘ट्वाइलेट एक प्रेमकथा’ ले १३ करोड १० लाखको कमाइ गरेको थियो ।

सन् २०१८ मा प्रदर्शनमा आएको अक्षयको फिल्म ‘गोल्ड’ ले २५ करोड २५ लाख कमाइ गरेको थियो । पछिल्लो समय अक्षय कुमार देशभक्ति फिल्ममा बढी केन्द्रित छन् । उनले धेरैजसो हिट फिल्म छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ४ : ०० बजे

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर, फेरि अधिवेशन गर्न निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति बदर गरिएको छ।

बीपी स्मृति दिवसमा कांग्रेसका तीन विशेष कार्यक्रम, गगनले नयाँ अभियान घोषणा गर्ने

काठमाडौं- नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस ‘जलवायु

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

काठमाडौं– सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा

फास्ट ट्र्याक निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यको असन्तुष्टि

काठमाडौं– काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा

इरानी हवाई आक्रमण विफल पारेको बहराइन र कुवेतको दाबी

मनामा– बहराइन र कुवेतले सोमबार इरानबाट गरिएका हवाई आक्रमणका प्रयासलाई