सर्वोच्चका न्यायाधीश भट्टराईले आजदेखि अनिवार्य अवकाश पाउँदै « Khabarhub

सर्वोच्चका न्यायाधीश भट्टराईले आजदेखि अनिवार्य अवकाश पाउँदै


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले शुक्रबारदेखि अवकाश पाउँदैछन्। सर्वोच्च अदालत स्रोतका अनुसार उनले आजदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्।

सर्वोच्च अदालतको न्यायाधीश ६५ वर्षसम्म मात्रै पदमा रहन पाउने संवैधानिक व्यवस्था छ।

न्याय सेवाको क्याडरका रूपमा २०७३ साउनमा डा। भट्टराई सर्वोच्चको न्यायाधीश भएका थिए। सर्वोच्चमा आठ वर्ष बिताएका उनी स्वच्छ छविका निर्विवाद न्यायाधीशका रूपमा परिचित छन्।

 

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ९ : ११ बजे

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा

प्रशासनिक सुधारमा कठोर बन्दै सरकार : के भन्छन् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ?

काठमाडौँ – सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका

६ महिनामा २६ सय बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा

एक्काइस महिना देखाएर समापन भयो हनुमान नाच

बागलुङ– नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच

इरानलाई गलाउन सामुद्रिक नाकाबन्दी लम्ब्याउने ट्रम्पको नयाँ रणनीति

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पुनः वार्ताको टेबलमा