आठौं ओभरमा नेपालले दुई विकेट गुमायो : कुशल भुर्तेल र रोहित पौडेल आउट « Khabarhub

आठौं ओभरमा नेपालले दुई विकेट गुमायो : कुशल भुर्तेल र रोहित पौडेल आउट


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले आठौं ओभरमा दुई विकेट गुमाएको छ। पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटको रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको हो।

नेपालको दुई विकेट दक्षिण अफ्रिकाका तबरेज शम्सीले लिएका हुन्।

कुशल भुर्तेलले २१ बलको सामना गर्दै १२ रन बनाए भने कप्तान पौडेल २ बल खेल्दै शून्यमा आउट भए। दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको नेपालले अब ब्याटिङ गर्दैछ। दक्षिण अफ्रिकाले ७ विकेट गुमाएर नेपाललाई ११६ रनको चुनौती दिएको हो।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ७ : ३८ बजे

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि