बोस्निया एण्ड हर्जगोभिनामा ६ अफगान आप्रवासी पक्राउ « Khabarhub

बोस्निया एण्ड हर्जगोभिनामा ६ अफगान आप्रवासी पक्राउ


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आतंकवादी सञ्जालमा आबद्ध रहेको तथा तस्करीमा संलग्न रहेको अभियोगमा बाल्कन मुलुक बोस्निया एण्ड हर्जगोभिनामा ६ अफगान आप्रवासी पक्राउ परेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै बोस्निया एण्ड हर्जगोभिनाको विदेशी मामिला सेवाले यस वर्षको सुरुबाट हालसम्म आतंकवादी सञ्जालमा आबद्ध रहेको तथा तस्करी र सांगठनिक अपराधमा संलग्न रहेको अभियोगमा ६ अफगान आप्रवासीलाई पक्राउ गरिएको जनाएको हो ।
आतंकवादी सञ्जालमा आबद्ध रहेको अभियोगमा ५ जना पक्राउ परेका हुन् भने अर्का एकजना तस्करी तथा सांगठनिक अपराधमा संलग्न रहेको अभियोगमा पक्राउ परेका हुन् ।

उनीहरु सबैलाई राजधानी सेरायेभोबाट पक्राउ गरिएको जनाइएको छ । छिमेकी मुलुकहरु स्लोभेनिया तथा हंगेरीले सीमामा कडाई गरेपछि बोस्निया एण्ड हर्जगोभिनामा ठूलो सङ्ख्यामा दक्षिण एशिया तथा मध्यपूर्वका आप्रवासीहरु बस्दै आएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ८ : ५४ बजे

भूमिमन्त्री भन्छिन् : पहिचान र व्यवस्थापन योजनापछि मात्रै भूमिहीन र सुकुम्वासीलाई हटाउँछौँ

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय

काठमाडौं- प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश

गगनको आक्रोश : प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा

सचिवालय छल्ने दाउमा ओली, संकट टार्न केन्द्रीय कमिटीको सहारा !

काठमाडौं– गत भदौ २३ र २४ को दुई दिने जेन-जी

साप्ताहिक अर्थसंक्षेप : ऋण थप्दै सरकार, उद्योगीले पाए नयाँ नेतत्व र व्यवसायी फकाउँदै रवि

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन, को–को भए निर्वाचित ?