स्लोभेनिया र डेनमार्कले खेले बराबरी « Khabarhub

स्लोभेनिया र डेनमार्कले खेले बराबरी


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोकप फुटबलमा स्लोभेनिया र डेनमार्कले बराबरी खेलेका छन् । गएराति जर्मनीमा भएको समूह ‘सी’ अन्तर्गतको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छ ।

डेनमार्कका लागि क्रिस्टियन एरिक्सन र स्लोभेनियाका एरिक जान्जाले एक–एक गोल गरेका थिए ।

डेनमार्कका एरिक्सनले खेलको १७औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर खेलको ७७औँ मिनेटमा स्लोभेनियाका जान्जाले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा सकिएको थियो । यो बराबरीपछि दुवैले एक–एक अंक पाएका छन् ।

अब डेनमार्कले अर्को खेल जुन २० मा इङल्याण्डसँग खेल्ने छ भने स्लोभेनियाले सर्बियासँग जुन २० मै खेल्ने छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ६ : ०४ बजे

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको