काठमाडौं महानगरद्वारा शोध सुपरीवेक्षकका लागि आवेदन आव्हान « Khabarhub

काठमाडौं महानगरद्वारा शोध सुपरीवेक्षकका लागि आवेदन आव्हान


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिका अनुसन्धान शोधवृत्तिमा छानिएका शोधकर्ताहरुलाई सहजीकरण गर्न शोध सुपरीवेक्षकका लागि आवेदन आव्हान गरिएको छ ।

स्नातकोत्तर तह उत्तीर्ण शैक्षिक योग्यता भएका र स्नातकोत्तर तह उत्तीर्ण भएपछि १० बर्ष काम गरेको अनुभव भएका व्यक्तिहरुले व्यक्तिगत विवरण (सीभी) र आवेदन दिन सक्ने सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । शैक्षिक योग्यता र अनुभवका आधारमा व्यवस्थापन तथा सञ्चालन समितिले छनोट गर्नेछ ।

अनुसन्धानकर्तालाई अनुसन्धानको डिजाइनरविधि, सूचना संकलन तथा विश्लेषण र प्रतिवेदनको समीक्षाका लागि प्राविधिक सहयोग पुर्‍याउने उद्देश्यले सुपरीवेक्षकबाट आवेदन माग गरिएको हो ।

हरेक अनुसन्धानकर्तालाई आयोगभित्र वा वाहिरका विज्ञहरुमध्येबाट एकजना सुपरीबेक्षक तोक्ने कार्यविधिमा उल्लेख छ । यसबमोजिम माग गरिएको आवेदन असार ११ गते मंगलबार कार्यालय समयभित्र दिन सकिने छ ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  ९ : ०२ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही

रविको उत्तर यात्रा रोकिँदा मोदीका सुरक्षा सल्लाहकार डोभाल सोमबार बेइजिङ पुग्दै

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल