रविलाई बाबुरामले भने : पुराना दलहरूसँग धेरै उठबस नगर्नू « Khabarhub

रविलाई बाबुरामले भने : पुराना दलहरूसँग धेरै उठबस नगर्नू


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुराना दलसँग धेरै उठबस नगर्न सुझाएका छन् ।

रास्वपाले आयोजना गरेको चियापान समारोहमा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् ।

चियापान समारोहमा सहभागी पूर्व प्रधानमन्त्री भट्टराईले रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पुराना दलहरूसँग धेरै लसपस नगर्न सुझाएका हुन्।

उनले पुराना दलहरूसँगको लसपस जारी रहेमा रास्वपा चाँडै नै बिलाएर जानेतर्फ पनि सचेत गराएका छन् ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ७ : ३८ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका