निर्माणमा ढिलाइले अस्तव्यस्त कलंकी-चाबहिल सडक (तस्बिरहरू) « Khabarhub

निर्माणमा ढिलाइले अस्तव्यस्त कलंकी-चाबहिल सडक (तस्बिरहरू)


९ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परियोजना सुरु गरेको १० वर्षमा पनि निर्माण अघि नबढ्दा चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड कलंकी–चाबहिल सडक अस्तव्यस्त बनेको छ ।

कोटेश्वर-कलंकी विस्तारको दशक हुन लाग्दा पनि दोस्रो खण्डको कामले अझै गति लिन सकेको छैन । त्यहीकारण यो सडकखण्डमा हिउँदमा धुलो र वर्षामा हिलोले अस्तव्यस्त हुने गरेको छ ।

निर्माणमा ढिलाइका कारण गोंगबु-सामाखुसी सडकखण्डमा सर्वसाधारणले भोग्नु परेको सास्ती वर्णग गरी साध्य छैन।

कलंकीदेखि चाबहिलसम्मको चक्रपथ विस्तारका लागि निर्माणस्थलका संरचना हटाउने र सर्भिस ट्रयाक खोल्ने काम केही सकिएको छ ।

तर अझै पनि धेरै क्षेत्रमा सर्भिस ट्रयाक पनि राम्ररी खोलिएको छैन । चक्रपथ विस्तार आयोजनाले चीनसँग सम्झौता भइसकेकाले अब कामले गति लिने दाबी गरिरहेको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आइतबार  १२ : ३९ बजे

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल