सुनमा कर बढाएपछि पसल बन्द गरेर आन्दोलन (तस्बिरहरू) « Khabarhub

सुनमा कर बढाएपछि पसल बन्द गरेर आन्दोलन (तस्बिरहरू)


१२ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सुनचाँदीमा कर बढाएपछि काठमाडौंको न्यूरो क्षेत्रका व्यवसायी आन्दोलित भएका छन् ।
नेपाल राष्ट्रिय सुनचाँदी व्यावसायी मञ्च केन्द्रीय कार्यालयले बुधबार न्यूरोड क्षेत्रमा उपभोक्तालाई मार परेको भन्दै प्रदर्शन गरेको हो ।
व्यवसायीहरूले भन्सार दर १५ प्रतिशतबाट २० प्रतिशत बनाएको, सुनचाँदीसम्बन्धी ऐन, नियम, निर्देशिका प्रकाशन नगरेको, सुनलाई विलासी वस्तुमा राखेर २ प्रतिशत विलासिता कर थपेको विरोधमा आन्दोलन गरेका हुन्। उनीहरूले सुनमा लगाएको विलासिता कर खारेज गर्न माग गरेका छन् ।
पसल बन्द गरि विरोध ऱ्यालीमा सहभागीहरूले अवैध बाटोबाट सुन आयात गर्ने क्रमलाई सरकारले रोक्न नसकेको भन्दै आलोचना गरेका छन् ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  १ : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको