युरोकप : जर्जियासँग पोर्चुगल स्तब्ध « Khabarhub

युरोकप : जर्जियासँग पोर्चुगल स्तब्ध


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा जर्जियासँग पोर्चुगल स्तब्ध बनेको छ ।
गएराति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई २–० गोलले स्तब्ध बनाउँदै जर्जिया नकआउट चरणमा पुगेको छ ।

जर्जियाका लागि खभिच भारतखेलियाजर्जस मिकाउटाजेले एक–एक गोल गरेका थिए ।

जर्जियाका खभिचले खेल सुरु भएको दोस्रो मिनेटमै टोलीका लागि सुरुवाती गोल गरेका थिए । यस्तै, मिकाउटाजेले ५७औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै जर्जियालाई २–० गोलको जित दिलाएका थिए ।

यो जितसँगै जर्जिया तेस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । हारका बाबजुत पोर्चुगल समूहको शीर्षस्थानमा छ ।  

 

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ६ : ५४ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा