ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध | Khabarhub Khabarhub

ठाउँठाउँमा पहिरो खस्दा कर्णाली करिडोर अवरुद्ध


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको हो ।

दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले पालेतडा–पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताए। उनले अवरुद्ध सडक खोल्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोली परिचालन भएको जानकारी दिए। 

यसैगरी, मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध भएको छ । रुकुमपश्चिमको मुसिकोट नगरपालिका–८ किटनीमा बिहीबार साँझ खसेको पहिराले बाटो अवरुद्ध भएको हो । 

रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बाटो खुलाउने प्रयास जारी रहेको बताए।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  १० : ४९ बजे

अर्थसंक्षेप : सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अदालतको आदेश, २ पटक सर्किट लागेर ४७ अंकमा सीमित भयो नेप्से

काठमाडौं– धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम

एमालेले प्रधानमन्त्रीलाई भन्यो : नयाँ सरकारका लागि भोलिसम्म बाटो खोलिदिनू

काठमाडौं- नेकपा एमालेले नयाँ सरकार गठनका लागि भोलिसम्म मार्ग प्रशस्त

खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला

खोटाङ– खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको

भारतमा एकै परिवारका पाँचजना घरभित्रै मृत भेटिए

काठमाडौं– भारतको मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै

नेपालको नयाँ सत्ता गठजोडमा भारत र चीन ‘फ्याक्टर’

काठमाडौं– संघीय संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा