सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु  « Khabarhub

सर्लाहीमा चट्याङ लागेर महिलाको मृत्यु 


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको बागमती नगरपालिकामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ।

शुक्रबार बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा बागमती-१ मिलनचोक घर भएकी ६४ वर्षीया गोमा आले मगरको चट्याङ लागेर मृत्यु भएको हो।

चट्याङ लागेर गम्भीर घाइते भएकी मगरको बागमतीमै सामान्य उपचारपछि थप उपचारको लागि नारायणी अस्पताल वीरगन्ज लैजाँदा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ३ : ४६ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र