प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव अधिकारी सिफारिस « Khabarhub

प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव अधिकारी सिफारिस


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख देवराज घिमिरेले पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिको लागि सिफारिस गरेका छन् ।

सभामुख घिमिरेले संविधानको धारा १०६ तथा संघीय संसद्‍का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा सिफारिस गरेका हुन् ।

अधिकारी संखुवासभाको खाँदवारी नगरपालिका-२ निवासी हुन् । प्रतिनिधि सभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसद्‍को महासचिव भएपछि यो पद २०८० माघ २३ देखि रिक्त थियो ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ३ : ४४ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण