चारसय वर्ष पुरानो गुम्बामा रोबर्ट पूजारी, दया र करुणाको सन्देश बाँड्दै « Khabarhub

चारसय वर्ष पुरानो गुम्बामा रोबर्ट पूजारी, दया र करुणाको सन्देश बाँड्दै


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानको क्योटोस्थित चारसय वर्ष पुरानो एक बौद्ध गुम्बामा मानिसलाई नभई रोबर्टलाई पुजारीका रुपमा खटाइएको छ । यो रोबर्टले गुम्बामा पूजाआजाका लागि आउने दर्शनार्थीलाई दया र करुणा सम्बन्धी सन्देश दिने गर्दछ ।

गुम्बामा रहेका अन्य पूजारीले पूजारी रोबर्टलाई सहयोग गर्ने गर्दछन् । कृत्रिम इन्टेलिजेन्सका माध्यमबाट यो रोबर्ट भविष्यमा अझ बुद्धिमान हुने अपेक्षा गरिएको छ ।

यसअघि गुम्बामा रोबर्टलाई पूजारीका रुपमा राख्ने विषयमा निक्कै विवाद भएको थियो । यद्यपि, पूजारीहरु तथा स्थानीयबासी सहमत भएपछि रोबर्ट राखिएको हो ।

कहिल्यै मर्ने छैन, बरु समयसँगै सुदृढ हुनेछ

कोदाइजी गुम्बाका पूजारी थेनसे गोटोले यो रोबर्ट कहिल्यै नमर्ने बताएका छन् । उनले भने, ‘बरु समय बित्दै जाँदा यसले आफूलाई थप सुदृढ गर्ने छ । समयसँगै चल्ने छ । र, निरन्तर आफ्नो ज्ञानलाई वृद्धि गर्नेछ ।’

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ९ : २२ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई