युवा संघले महिलाको प्रतिनिधित्व नगराएको भन्दै विरोध  « Khabarhub

युवा संघले महिलाको प्रतिनिधित्व नगराएको भन्दै विरोध 


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं युवा संघको भागमा आठ जना प्रतिनिधि परेको तर सबै पुरुष पुरुष प्रतिनिधि भएकाले महिलाको प्रतिनिधित्व नभएको भन्दै युवा संघका नेत्रीहरुले विरोध जनाएका छन् । विरोधमा उनीहरूले नाराबाजीसमेत गरिरहेका छन्।

युवा संघको केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्य नारायणी ओली र   बबिता पाण्डे युवा संघको स्थायी कमिटी सदस्य सदस्यले कार्यक्रम स्थलमा नाराबाजी समेत गरेका छन्।

युवासँग झलनाथ निकट संयोजक कृष्ण बिके छन् भने माधव नेपाल निकट संयोजक निशेष पौडेल छन्। उनीहरूले पठाएको तर महिलालाई एकजनालाई पनि समावेश नगरिएको उनीहरूको भनाइ  छ । 

युवा सङ्घको स्थायी कमिटी सदस्य नारायणी ओलीका अनुसार हिजो नै महिला प्रतिनिधि नभएको भन्दै उनीहरूले पत्र काटेका थिए तर त्यसले त्यसलाई वास्ता  वास्ता नगरिएको बताइन्।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : ५१ बजे

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै