सानेपामा ओलीलाई गगन र विश्वप्रकाशको स्वागत (तस्बिरहरू) « Khabarhub

सानेपामा ओलीलाई गगन र विश्वप्रकाशको स्वागत (तस्बिरहरू)


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


780
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार दिउँसो नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुगेका छन् । ओलीले कांग्रेसको सञ्चार विभागद्वारा आयोजित पार्टिका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी अवलोकन गरेका हुन् ।

ओलीलाई कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले फोटो प्रदर्शनीस्थलमा घुमाएका छन् ।

सानेपामै कांग्रेसले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र कांग्रेस नेता कृष्ण सिटौला सहभागी छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  २ : ४४ बजे

सचिव कृष्णहरि पुष्करलाई प्रहरीले केरकार गरेर छाड्यो

काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर

विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि विदेश पठाउने नाममा रु २९ लाख

विद्युत् उत्पादनमा निजी क्षेत्रको १३ खर्ब बढी लगानी

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश

पुस्तान्तरण भइसकेको राजनीतिमा पुरानाको पुनरागमन असम्भव : बाबुराम भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ सरकार बनेको सय

भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै

भोजपुर – मुलुकका एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत भोजपुरको प्रसिद्ध