युरोकप : आज इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड खेल्ने « Khabarhub

 युरोकप : आज इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड खेल्ने


२२ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबल अन्तर्गतको क्वार्टरफाइनलमा आज इंग्ल्याण्डस्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा इंग्ल्याण्ड स्लोभाकियालाई तथा स्वीट्जरल्याण्ड इटालीलाई पराजित गर्दै क्वार्टरफाइनलमा पुगेका हुन् ।

इंग्ल्याण्डस्वीट्जरल्याण्डबीच अहिलेसम्म २७ खेल भएका छन् । जसमा इंग्ल्याण्डले १९ तथा स्वीट्जरल्याण्डले ३ खेलमा जित हासिल गरेका छन् । यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।

आजको विजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार  ९ : ३८ बजे

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार