भारतद्वारा रुसमा आलुमिनियम निर्यात « Khabarhub

भारतद्वारा रुसमा आलुमिनियम निर्यात


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले पहिलो पटक रुसतर्फ आलुमिनियम निर्यात गरेको पाइएको छ ।

भारतीय भन्सारले उपलब्ध गराएको तथ्यांकमा सन् २०२४ को अप्रिल महिनामा रुसतर्फ ४४ हजार ८ सय टन आलुमिनियम निर्यात गरेको उल्लेख छ ।

रुसी समाचार संस्था स्तुत्निकले जनाएअनुसार यसको मूल्य १ करोड ६५ लाख डलर हुन आउँछ ।

विश्वमा रुस आफैँमा महत्वपूर्ण आलुमिनियमको निर्यातकर्ता मुलुक हो ।

सन् २०२३ मा रुसले ६ अर्ब ५० करोड डलरभन्दा धेरैको आलुमिनियम निर्यात गरेको थियो ।

युक्रेनमा जारी युद्धलाई लिएर पश्चिमा मुलुकले रुसमाथि प्रतिबन्ध लगाइरहेको अवस्थामा रुसलाई भारतले आलुमिनियम निर्यात गरेको घटनालाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ८ : ५८ बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,