यसरी मनाइँदैछ काठमाडौंमा जगन्नाथ रथयात्रा (तस्बिरहरू) « Khabarhub

यसरी मनाइँदैछ काठमाडौंमा जगन्नाथ रथयात्रा (तस्बिरहरू)


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) ले आइतबार काठमाडौंमा श्री जगन्नाथ रथयात्रा महामहोत्सव गरेको छ।

यो ३९ औं महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले कमलादीमा रथ तानेर उद्घाटन गरे ।

नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित उक्त रथयात्रा महोत्सव कमलादी-घण्टाघर दरबारमार्ग पुतलीसडक प्रदर्शनी मार्ग भद्रकाली-एनएसी-न्यूरोड-वसन्तपुर हुँदै टुडिखेलमा समापन हुनेछ ।

नेपाली इतिहासमा परापूर्व कालदेखि नै राजाको प्रमुख आतिथ्यमा रथयात्रा हुने गर्दथ्यो।

यही संस्कृतिलाई निरन्तरता दिँदै अहिलेका राष्ट्रध्यक्ष राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा यस पटक पनि रथयात्राको गरिएको छ ।

रथयात्रासँगै भगवान जगन्नाथलाई १ सय ८ परिकार चढाइएको छ । भारतको जगन्नाथ पुरीमा पनि आजकै दिन विशेष समारोहसहित रथयात्रा हुने गर्छ।

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ३ : १८ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण