रास्वपा सचिवालय बैठक, निलम्बित महामन्त्री ढकालबारे छलफल हुँदै « Khabarhub

रास्वपा सचिवालय बैठक, निलम्बित महामन्त्री ढकालबारे छलफल हुँदै


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक चमतीमा जारी छ ।

आजको बैठकमा निलम्बित महामन्त्री मुकुल ढकालले उठाएको विषयमा छलफल हुने बताइएको छ।

निलम्बित ढकाललाई पार्टीको जिम्मेवारीमा फर्काउने या नफर्काउने भन्ने पनि छलफल हुने सचिवालयका एक नेताले जानकारी दिए ।

यस्तै राष्ट्रिय स्वतन्त्रता पार्टी सरकारमा सहभागी भएकाले पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा के गर्ने भन्ने विषयमा पनि छलफल हुने ती नेताको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने सहकारी प्रकरणमा मुछिएपछि उनीमाथि छानबिन भइरहेको छ। यस्तै अदालतमा पनि उनको मुद्दाको सुनवाइ भइरहेको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ७ : ०९ बजे

सिरहा ट्राफिकले गर्‍यो एक करोड बढी राजस्व संकलन

जनकपुरधाम– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२-८३

निर्वाचन आयोगका सिफारिस पदाधिकारीको सुनुवाइ साउन १२ र १३ मा

काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त

कीर्तिपुरमा कारभित्रै जलेको अवस्थामा एक व्यक्तिको शव भेटियो, प्रहरीले अनुसन्धान थाल्यो

काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा एक व्यक्तिको कारभित्र जलेको अवस्थामा शव फेला

साउनमा किन कपाल काट्नु हुँदैन ? 

काठमाडौं– साउनको महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ ।

उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर– गत आर्थिक वर्ष २०८२/८३ मा उच्च अदालत विराटनगरले चार