हार्टअट्याक देखि क्यान्सरसम्मलाई रोक्ने अनारको ११ फाइदा « Khabarhub

हार्टअट्याक देखि क्यान्सरसम्मलाई रोक्ने अनारको ११ फाइदा


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–शरीरलाई स्वास्थ्य राख्नका लागि फलफूलको खानु लाभदायक हुन्छ । अनारमा अन्य फलफूलमा भन्दा पनि लाभदायक तत्वहरु छन् ।  किनकी अनारमा भिटामिन ए,सी, इ र अन्य भिटामिनहरु पाइन्छ ।

अनार खानुको फाइदा यस्ता छन्

हरेक दिन अनारको जूस खानाले रक्तसंचार प्रवाहमा मद्दत पुर्‍याउछ ।

अनारले स्तन क्यान्सर हुने सम्भावना कम गर्छ ।

नियमित अनार खानाले हार्टअट्याक हुने खतराबाट जोगिन सकिन्छ ।

अनारले आइरन कमी हुन दिदैन र एनिमियाबाट बचाउँछ ।

अनारले प्रोस्टेट क्यान्सर हुने खतराबाट बचाउँछ ।

अनारको नियमित प्रयोगले पाचन प्रणालीमा हुने समस्याको पनि समाधान गर्न सहयोग गर्छ ।

नियमित अनार खादा अनुहार र शरीरको छालालाई स्वास्थ्य र चम्किलो बनाउँछ ।

अनारले दाँत सम्बन्धी समस्याबाट बचाउछ ।

गर्भवती महिलाले अनार सेवन गरेमा उनको गर्भमा रहेको शिशू पनि स्वास्थ्य रहन्छ ।

वृद्धवृद्धाहरुले अनार खादा अल्जाइमर अर्थात विर्सने रोगबाट बच्न सकिन्छ ।

लामो आयु र क्रियाशील जीवनयापनका लागि नियमित रुपमा अनारको जुस सेवन गर्नु उपयुक्त हुन्छ

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ३ : ०९ बजे

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

बागमती– साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७

करेन्ट लागेका बालकलाई प्राधिकरणले दियो १५ लाख ७१ हजार क्षतिपूर्ति

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा

स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्यांकर इरानी नियन्त्रणमा

एजेन्सी– इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आइआरजिसी) ले तीन वटा

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी

सांघाई एआई सम्मेलन : टेबल टेनिस खेल्नेदेखि चिया बनाउनेसम्म रोबोट आकर्षणको केन्द्र

सांघाई– चीनको पूर्वी सहर सांघाईमा २०२६ विश्व कृत्रिम बुद्धिमत्ता (एआई)