बुढानीलकण्ठमा देउवा र ओलीबीच दुई घण्टा छलफल « Khabarhub

बुढानीलकण्ठमा देउवा र ओलीबीच दुई घण्टा छलफल


२६ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ ।

बुधबार साँझ देउवा निवास बुढानिलकण्ठमा उनीहरुबीच करीब दुई घण्टा छलफल भएको बताइएको छ । एमालेका एक नेताका अनुसार नयाँ सरकार गठनको विषयमा छलफल भएको हो ।

छलफलमा कांग्रेसका रमेश लेखक, एमालेका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी भएका थिए ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  १० : १० बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै