गोल्डेन ड्रयागन ब्रान्डका भ्यानहरू अब नेपालमा « Khabarhub

गोल्डेन ड्रयागन ब्रान्डका भ्यानहरू अब नेपालमा


२७ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अर्क्स ग्रुप प्रालि चीनकै उत्कृष्ट विश्वविख्यात मोटर निर्माता कम्पनीले गोल्डेन ड्रयागनको १४ सिट क्षमताको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको छ ।

अर्क्स ग्रुपले १४ सिट क्षमताको विद्युतीय भ्यान मात्र ५७ लाखमा बिक्री गर्ने जनाएको छ ।

गोल्डेन ड्रयागनको १४ सिट क्षमताको भ्यानमा विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री उत्पादक सीएटीएल उत्पादन गरेको ५३ किलोवाट आवर ब्याट्री प्याक हुने कम्पनीले जनाएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो भ्यानमा ८० किलोवाट पिकआवरको मोटर मोटर जडान गरिएको छ ।

हालसम्म विश्वका १२० भन्दा बढी देशमा निर्यात भइरहेको  गोल्डेन ड्रागनका भ्यानहरू नेपालका लागि आधिकारिक बिक्रेता आर्क्स ग्रुपले उच्च गुणस्तर र भरपर्दो सेवाको प्रतिवद्धतासहित यी भ्यानहरू उपलब्ध गराउने जनाएको छ । 

त्यस्तै, अर्क्स ग्रुप गोल्डेन ड्रयागनले उत्पादन गरेको १६ सिट क्षमताको विद्युतीय माइक्रोबस पनि नेपालमा ल्याउने प्रक्रिया सुरु गरेको छ ।  गोल्डेन ड्रयागनको १६ सिट क्षमताको विद्युतीय माइक्रो बस केही महिनामा नेपाल आइपुग्ने अक्र्स ग्रुपले जनाएको छ ।

यी भ्यानहरू लामो दूरी र छोटो  दूरीका विभिन्न यातायात सञ्चालक, ट्राभल एजेन्सी, ट्रेकिङ, अस्पताल, स्कुल, होटेल, करपोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रमा उपयोगी हुने कम्पनीले दाबी गरेको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार  १ : ४५ बजे

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति

साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा

काठमाडौँ – सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार०का लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६

आज २०८३ साल साउन २५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २५ गते सोमबार सन् २०२६