युरोकप फाइनल आजराति, स्पेन र इंग्ल्याण्ड भिड्ने « Khabarhub

युरोकप फाइनल आजराति, स्पेन र इंग्ल्याण्ड भिड्ने


३० असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप फुटबलको फाइनलमा आज राति स्पेन र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

स्पेन सेमिफाइनलमा फ्रान्स तथा नेदरल्याण्ड्स इंग्ल्याण्डलाई हराएर फाइलनमा पुगेका थिए ।

स्पेन पाँचौँ र इंग्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दैछन् । स्पेनले अहिलेसम्म तीनपटक युरोकपको उपाधि जितेको छ । इंग्ल्याण्ड भने सन् २०२० मा उपविजेता बनेको थियो । यी दुई टोली अहिलेसम्म २७ पटक आमने सामने भएका छन् ।

प्रकाशित मिति : ३० असार २०८१, आइतबार  १२ : २१ बजे

‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदार स्वदेश फिर्ता

काठमाडौं– ‘ब्लू सर्ज-पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी

‘गुण्डुमा जेएनको शरीरसँगै राजनीतिक आस्था र विश्वास पनि ढालियो’

काठमाडौं– नेकपा एमालेका नेता कर्णबहादुर थापाले बागमती प्रदेश संसदीय नेता

शेरधनसहितको बैठकमाा ओलीलाई हिक्मतको जवाफ : पार्टीले निर्णय नगरेसम्म राजीनामा दिन्नँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आफ्ना कुरा राखेर

बङ्गलादेशको गार्मेन्ट क्षेत्रमा रोजगारी संकट गहिरिँदै, सयौँ कारखाना बन्द

बङ्गलादेश– बङ्गलादेशको अर्थतन्त्रको प्रमुख आधार मानिने तयारी पोशाक (गार्मेन्ट) उद्योग गम्भीर