सामाजिक सञ्जाल एक्समा मोदीका १० करोड फलोअर्स, विश्वका नेतामा नयाँ रेकर्ड « Khabarhub

सामाजिक सञ्जाल एक्समा मोदीका १० करोड फलोअर्स, विश्वका नेतामा नयाँ रेकर्ड


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जाल एक्समा १० करोड बढी फलोअर्स भएका छन् ।

अहिलेसम्म उक्त सञ्जालमा विश्वका कुनै पनि नेताको यति धेरै फलोअर्स पुगेका छैनन् । विश्वका नेतामा मोदीको यो फलोअर्स संख्या विश्व कीर्तिमान हो ।

सन् २००९ देखि एक्समा जोडिएका मोदीलाई पछिल्लो तीन वर्षमा मात्रै तीन करोड मानिसले फलो गरेका छन् ।

उनी दोस्रो स्थानमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेन भन्दा धेरै अगाडि छन् । बाइडेनका ३ करोड ८० लाख फलोअर्स छन् ।

यस्तै, तेस्रो नम्बरमा टर्किका राष्ट्रपति रेसेप तैयप एर्दोगानका २ करोड १५ लाख फलोअर्स रहेका छन् ।

 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ९ : ५५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना