राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले थारू आयोगको प्रतिवेदन पेस गर्ने | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले थारू आयोगको प्रतिवेदन पेस गर्ने


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक संघीय संसद् भवन बानेश्वरमा आज दिउँसो १ :१५ बजे सुरु हुनेछ ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

त्यस्तै  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले थारू आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९-०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । 

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ९ : ०० बजे

वर्षमानलाई लिएर प्रचण्ड तेह्रथुमतिर, ओलीको जन्मथलोमा दुई दिन बस्ने  

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सैनिक हेलिकोप्टरमा

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

धनगढी– कैलालीको मोहन्याल गाउँपालिका– ७ कुइनेमा बाघको आक्रमणबाट एक महिला

पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर

रुन्चेत र लुसिकाङ जोड्ने झोलुङ्गे पुल निर्माण

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाका दुई वडालाई जोड्ने झोलुङ्गे पुल

सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौं– सत्तारुढ दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा