मध्य गाजामा इजराइली हवाई आक्रमण, १३ प्यालेस्टिनीको मृत्यु « Khabarhub

मध्य गाजामा इजराइली हवाई आक्रमण, १३ प्यालेस्टिनीको मृत्यु


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गाजा – मध्य गाजा पट्टीको नुसेरत शरणार्थी शिविरमा रहेको इजराइली बमबारीमा कम्तीमा १३ प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका प्यालेस्टिनी स्रोतहरूले जानकारी दिएका छन् ।

इजराइली बमबारीले दुई घर ध्वस्त भएको र वरपरका घरहरूमा ठूलो क्षति पुगेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

बम विष्फोटमा महिला र बालबालिकासहित १३ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन् । घटनाबारे इजराइली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

इजराइलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजराइली सिमानामा हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो ।

हमासको आक्रमणमा लगभग एक हजार दुई सय मानिस मारिएका र दुई सय ५० जनालाई बन्धक बनाइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ९ : ४७ बजे

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट