फुटपाथ विस्तारको विरोधमा चिनीकाजीले त्रिपालबाटै थाले वडाको काम (तस्बिरहरू) « Khabarhub

फुटपाथ विस्तारको विरोधमा चिनीकाजीले त्रिपालबाटै थाले वडाको काम (तस्बिरहरू)


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फुटपाथ बिस्तारलाई लिएर काठमाडौं महानगरपालिका र वडाहरूबीचको विवाद साम्य भएको छैन ।

न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मसहितका क्षेत्रमा फुटपाथ बिस्तार थालिएपछि वडाले विरोध गरेका हुन्

काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले फुटपाथ बिस्तारको निर्णय फिर्ता नभएसम्म वडाका सम्पूर्ण धर्नाका लागि न्यूरोडमा बनाइएको त्रिपालभित्रबाट संचालन गर्ने घोषणा गरेको छ ।

महानगरपालिकाको न्युरोडमा फुटपाथ बिस्तार निर्णय फिर्ता नभएसम्म २२ वडाका सम्पुर्ण कामकाज धर्मपथ सडकखण्डको नेपाल बैंक जाने बाटोमा धर्नाको लागि बनाइएको पालभित्रबाट सञ्चालन गरिएको हो । २२ नम्बर वडाका अध्यक्षले चिनीजी महर्जनले कुर्सी टेबल सडकमै राखेर आफ्नो काम गरेका हुन्।

तस्बिरहरु – नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ११ : ०८ बजे

हङकङबाट देउवाको ५ बुँदे व्याख्या : सरकारप्रति आक्रमक, प्रतिपक्षी दलहरू एक ठाउँ उभिनुपर्ने जिकिर

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले हङकबाट राजनीतिक सन्देश जारी

शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने निर्णय स्वागतयोग्य : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चालु आर्थिक वर्षदेखि शिक्षा र

ब्याटिङमा नेपाल फेरि फितलो, नामिबियालाई १५८ रनको सामान्य चुनौती

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत श्रृंखलाको पहिलो खेलमा

पूर्वमहानिर्देशक अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, एक करोड ७१ लाख घुस लिएको अख्तियारको आरोप

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (सीएएन) का तत्कालीन महानिर्देशक

हङकङबाट देउवाको सन्देश : लोकतन्त्रमाथि दबाब बढ्दैछ, संविधानको रक्षाका लागि स्वदेश फर्किँदैछु

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधान र राष्ट्रिय