राष्ट्रिय परिचयत्रका नाममा वृद्धवृद्धालाई दु:ख नदिइयोस् : रघुजी पन्त « Khabarhub

राष्ट्रिय परिचयत्रका नाममा वृद्धवृद्धालाई दु:ख नदिइयोस् : रघुजी पन्त


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का सांसद रघुजी पन्तले वृद्ध-वृद्धाहरूलाई सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा सास्ती भएको बताएका छन् ।

सामाजिक सुरक्षा भत्ता दिने कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने कुराको पूनरावलोकन गर्न उनले प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै माग गरेका हुन् ।

वृद्ध-वृद्धाहरूका लागि नागरिकता नै परिचयका लागि पर्याप्त रहेको बताए । अहिले वृद्ध-वृद्धाहरुले दिनका दिन लाइन बस्नुपर्ने बाध्यता आएकव भन्दै राष्ट्रिय परिचयपत्रबारे सरकारसँग गुनासो गरेको स्मरण गराए ।

७० वर्ष पुगेकाहरूलाई राष्ट्रिय परिचयपत्र लागु नगर्न पनि उनले सरकारलाई आग्रह गरे । वृद्ध-वृद्धाहरूको भत्ता लिने समय चलिहरेकाले उनीहरूलाई परेको समस्या बुझिदिन उनले सरकारलाई आग्रह गरे।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : ३८ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा