महसुल नतिर्ने उद्योगहरूमा विद्युत् जोड्न दिएकोमा सांसद सापकोटाको आपत्ति « Khabarhub

महसुल नतिर्ने उद्योगहरूमा विद्युत् जोड्न दिएकोमा सांसद सापकोटाको आपत्ति


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विद्युतका महसुल नतिर्ने उद्योगहरूमा विद्युत् जोड्न दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतका महसुल नतिर्ने उद्योगहरूमा विद्युत् जोड्न दिएको निर्देशनप्रति आपत्ति जनाएका हुन् ।

उनले भने, कुनै चलखेल नगरी स्वतन्त्रतापूर्वक राज्यका अङ्गहरूले अध्ययन गरेर दिएका प्रतिवेदनको आधारमा डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता विवाद समाधान गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जङबहादुरको शैलीमा विद्युतको लाइन जोड्न आदेश दिएको देखिनछ ।’

उनले सरकार गठनबारे पनि प्रश्न गरेका छन् । यस्ता निर्देशनमा हेक्का राख्न समेत उनको सुझाव छ ।

 

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : ४९ बजे

बाढीबारे प्रधानमन्त्रीको सम्बोधन- मानव सभ्यताले भोगेको ठुलो घटना हो, पूर्व जानकारी भएन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवामा आएको विपत्तिको घटना अहिलेसम्मकै ठुलो

डीएनए म्याच भएपछि परिवारले शव लैजान पाइने : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले उद्धारका क्रममा व्यवस्थापन गरिएका शवको डीएनए परीक्षणबाट

भोटेकोशी बाढी : बुधबारसम्म ११ सय १४ शव भेटिए, ९५ को मात्रै सनाखत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार भोटेकोशी नदीमा आएको भीषण

गण्डकीमा नेसपाका फणीन्द्र तेस्रोपटक मन्त्री नियुक्त (तस्बिरहरू)

काठमाडौं – केन्द्रको सत्ता समीकरणमा आएको परिवर्तनसँगै गण्डकी प्रदेश सरकारमा पनि मन्त्रिपरिषद्

बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम जारी : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि