संविधान संशोधनमा हाम्रो मुद्दा समावेश हुनेमा आशावादी छौँ : गंगाराम चौधरी « Khabarhub

संविधान संशोधनमा हाम्रो मुद्दा समावेश हुनेमा आशावादी छौँ : गंगाराम चौधरी


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले संविधान संशोधनको एजेन्डामा नागरिक उन्मुक्ति पार्टी आसावादी भएको बताए ।

उनले नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने बताए ।

उनले भने, ‘यो गठबन्धनप्रति धेरै आसा छ । संविधान संशोधन हुनुपर्छ भन्ने कुरामा सहमत छ । यो गठबन्धन सरकारसँग आशावादी छौँ । सत्ता पक्षमा बस्नुको कारण छ । किसान दलित र सीमान्तकृत समुदायको हक हित हुन्छ भनेर हामी सरकारमा बसेको हो । संविधान संशोधनमा हाम्रो मुद्दा समावेश होस ।’

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ५ : ११ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं