१६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनको चपेटामा  | Khabarhub Khabarhub

१६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनको चपेटामा 


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

 एजेन्सी– करिब १६ प्रतिशत इजरायली कामदार हानिकारक रसायनको चपेटामा परेका छन् । 

इजरायली श्रम मन्त्रालयले व्यावसायिक वातावरणीय परीक्षणमा १६ प्रतिशत कामदारहरू हानिकारक रासायनिक कारकहरूबाट प्रभावित भएको पाइएको हो ।  

सन् २०२४ को सुरुदेखि दुई हजार १०० भन्दा बढी अनुगमन रिपोर्ट, प्रारम्भिक सर्वेक्षण, व्यावसायिक वातावरणीय परीक्षणका २२ हजारभन्दा बढी परिणामहरूकाच लागि रासायनिक कारक जिम्मेवार रहेको प्रशासनलाई रिपोर्ट गरिएको थियो ।

परीक्षण लगभग एक हजार एकसय कारखानामा गरिएको थियो भने यसले २३ हजारभन्दा बढी कामदारको प्रतिनिधित्व गर्दछ ।

सबै प्रतिवेदन प्रशासन प्रयोगशालाको नियन्त्रण र अनुसन्धानबाट निकालिएका निष्कर्षमा आधारित थिए । 

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  २ : १० बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको

आर्थिक उपार्जनका लागि फूल व्यवसाय

सिरहा– विदेशी भूमिमा कामको खोजीमा समय बिताएका लहान नगरपालिका– ३

मधेसको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनलले गरे दाबी

जनकपुरधाम–  मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका उपाध्यक्ष जितेन्द्र सोनल दाबी पेस

पूर्वतयारीले डेङ्गु सङ्क्रमण न्यून

गण्डकी– यस वर्ष कास्कीको पोखरा महानगरपालिकामा डेङ्गु सङ्क्रमणदर न्यून देखिएको

सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– यातायात विभाग मीनभवनस्थित सडकखण्ड नयाँबानेश्वरमा जिप र मोटरसाइकल ठोक्किँदा