भारतले दियो विशाल चुनौती, शुरुवातमै नेपालको २ विकेट पतन « Khabarhub

वुमन्स एसिया कप

भारतले दियो विशाल चुनौती, शुरुवातमै नेपालको २ विकेट पतन


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वुमन्स एसिया कप अन्तर्गत भइरहेको खेलमा भारतले नेपाललाई १७९ रनको विशाल लक्ष्य दिएको छ । जवाफी ब्याटिङमा उत्रिएको नेपालले दोस्रो ओभरमै विकेट गुमाएको छ ।

टस जितेर पहिलो इनिङमा ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा नेपालविरुद्ध विशाल योगफल तयार पार्‍यो । भारतको ब्याटिङ क्रमका शीर्ष खेलाडी (ओपनरद्वय) शफाली बर्माले ८१ र दयालन हेमलताले ४७ रन जोडे । सन्जिवन सजनाले १० र जमिमाहले २८ रन जोडिन्‌ ।

यो समाचार तयार पार्दासम्म ४.३ ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर २१ रन जोडेको छ । ओपनर सम्झना खड्का ७ र रेनुका सिंह ६ रनमा पेभेलियन फर्किएका हुन्‌ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ९ : ११ बजे

परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच आज

विपद् प्रभावित जलविद्युत आयोजनाको उद्धारबारे सुरक्षा निकायको ब्रिफिङ

काठमाडौं– रसुवा बाढीका कारण प्रभावित जलविद्युत आयोजनाका सुरुङमा भइरहेको खोज

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने

मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते

मेक्सिको- मेक्सिकोको मध्य क्षेत्रमा रहेको मेक्सिको राज्यको टेमास्काल्सिङ्गो नगरपालिकामा धार्मिक पर्वका

दुई नायिकाको फ्लप डेब्यू

काठमाडौं – नायिकाको प्राइम करिअर ओझेलमा परेपछि प्रियंका कार्की र