जहाज दुर्घटना : इन्जिनको भाग उछिट्टिएर झर्‍यो « Khabarhub

जहाज दुर्घटना : इन्जिनको भाग उछिट्टिएर झर्‍यो


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विमानस्थलबाट पोखराका लागि उड्ने क्रममा सौर्य एयरलाइन्सको जहाज पूरै क्षतिग्रस्त भएको छ।

पोखराका लागि उड्ने क्रममा रन वेबाट चिप्लिएको जहाज पूरै क्षतिग्रस्त भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार जहाजको इन्जिनको भाग रन वे क्षेत्रबाट उछिट्टिएर तल्लो भागमा झरेको छ ।

यात्रुको अवस्था अहिलेसम्म खुल्न सकेको छैन । तर प्रत्यक्षदर्शीहरूका अनुसार जहाज टुक्रा टुक्रा भएको छ ।

जहाजका धेरै भाग टुक्रिएर छरिएको छ । टुक्रिएका जहाजका पार्टहरूमा आगो लागेको छ ।

बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज रनवेमा दुर्घटना भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

जहाज टुक्रा टुक्रा भएर आगो लागेको छ । अहिले टुक्रिएको जहाजमा लागेको आगो निभाउने काम भइरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ११ : ४७ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी