इटालीमा पाइन्छ १ सय २३ मै घर « Khabarhub

इटालीमा पाइन्छ १ सय २३ मै घर


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आम नेपालीलाई प्रश्न गरौं त १२३ रुपैयाँमा घर पाइयो भने एक व्यक्तिको नाममा कति वटा होला ? तर यो अनौठो लाग्ने व्यवस्था इटालीमा छ ।

अधिकाशं मानिसले आफ्नो जीवनकालमा एउटा शानदार घर बनाउने कल्पना गरेको हुन्छ । बर्षौ मेहनत गरेर कमाएको रकम खर्चेपछि मात्र एउटा घर बनाउन सकिन्छ । जसका लागि लाखौं, करौडौ रुपैया खर्च हुन्छ । जो हर कोहिले पुरा गर्न सक्दैनन् । तर मात्र १ सय २३ रुपैयामा बनेकै घर किन्न पाइन्छ भने कस्ले नकिन्ला ? हो विवाहका लागि उत्तम गन्तब्य स्थल मानिने इटालिमा मात्र १ सय २३ रुपैयामा घर किन्न पाइने भएको छ । सुन्दै अनौठो लाग्ने यो प्रस्ताव इटालिका केवल ५ सय वटा घरमा मात्र लागु हुनेछ ।

तर यो घर किन्नुका लागि भने एउटा शर्त राखिएको छ । शर्त अनुसार घरको खरिददारले घरको रंगरोगन तथा मर्मत गर्नुपर्ने हुन्छ । खरीदकर्ताले घर किनेको ३ बर्षभित्र घरको प्रबलिकरण गर्नुपर्ने हुन्छ, अन्यथा घर फिर्ता लिईने छ ।

यो अफर इटालिको मुसोमेली नामक शहरको एक गाउमा मात्र उपलब्ध छ । उक्त स्थानका बासिन्दाले घर छाडेर गएपछि ति ५ सय घर अनलाइन बिक्रीमा राखिएको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १० : ३९ बजे

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई दुई करोड बजेट

तनहुँ– तनहुँका दुई पालिका जोड्ने निर्माणाधीन मोटरवेल पुलका लागि गण्डकी

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर– कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई

मनसुनी वायुको प्रभाव कायमै, विभिन्न भूभागमा वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट